Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


अमेरिकी–दक्षिण कोरियाली सैनिकको संयुक्त युद्ध अभ्याश सुरु, प्योङयाङ क्रुद्ध

उत्तर कोरियाबाट हुनसक्ने आक्रमणको तयारी स्वरुप यस्तो अभ्यास सुरु गर्न लागिएको बताइएको छ । सैन्य अभ्यास दश दिनभन्दा बढी समयसम्म चल्ने अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् । उत्तर कोरियाको सरकारी समाचारपत्र ‘रोडोंग सिन्मुन’ले गठबन्धन सैनिकको संयुक्त अभ्यासले आगोमा ध्यू थप्ने काम गरेको उल्लेख गरेको छ । बीबीसीका अनुसार दुुई मुलुकबीच हुने सैन्य अभ्यास वर्षमा दुई पटक…