Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


बाँदरको सेल्फीका कारण कंगाल भएका फोटोग्राफरले अन्ततः मुद्दा जिते

न्यू साउथ वेल्सका फोटोग्राफर डेविड स्लेटरको क्यामेरामा बाँदरको सेल्फी खिचिएको थियो । विश्वमै चर्चित यो तस्वीरको स्वामित्वमा विवाद रहँदै आएको थियो । पशु अधिकार समूह ‘पेटा’ ले बाँदरले नै सेल्फी लिएको भन्दै तस्वीरको स्वामित्वमा फोटोग्राफर स्लेटरको कुनै हक नरहेको दाबी गरेको थियो । स्लेटरले भने तस्वीरका लागि आफूले वातावरण मिलाएको, निकै मेहनत गरेको र क्यामेरा…