Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


श्रीलंका बाढीपहिरोमा मृत्यु हुनेको संख्या १६९ पुग्यो, उद्धार कार्यमा हजारौं सैनिक तैनाथ

एक दशकयताको भीषण बाढीको रुपमा आएको यस प्रकोपपछि अन्यन्त प्रभावित द्विपबाट विस्थापित भएका करिब पाँच लाख सर्वसाधारणको लागि उद्धार साम्रगी आपूर्तिको लागि ती  हजारौँ  सैनिक तैनाथ गरिएको हो । श्रीलंकामा आएको यस भीषण बाढीपहिरोमा अझै कतिपय जोखिमयुक्त स्थितिमा गुजारा चलाइरहेका छन् । सेनाको मातहतमा सञ्चालित उद्धारकार्यको क्रममा गत शनिबार करिब पाँच लाखभन्दा बढी जनतालाई बाढिपहिरो…