Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


भारत र पाकिस्तानबीचको तनावबारे अमेरिकामा चर्चा

अमेरिकी कंग्रेसमा सीआइए प्रमुखले परमाणु शक्तिसम्पन्न दुई देशबीच सीमा क्षेत्रमा भइरहेको गोलाबारीले संघर्षको रुप लिनसक्ने चेतावनी दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । अमेरिकी सिनेटको सशस्त्र सेवा समितिको बैठकमा सीआइए प्रमुखले भारत र पाकिस्तानबीच बढ्दो सुरक्षा तनावबारे जानकारी गराएका हुन् । गत वर्ष भारतमा गरिएको दुई अतिवादी आक्रमणपछि तनावपूर्ण बनेको सम्बन्ध झन् बिग्रन सक्ने भन्दै…