Logo ९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026


भारतलाई चिनियाँ राजदूतले सोधे– युद्ध चाहिएको हो कि शान्ति ?

तीन सातादेखि दुई मुलुकबीच सीमा क्षेत्रमा उत्पन्न तनाव अझै कम हुन नसकेको भन्दै चिनियाँ राजदूत झाओहुईले भने, ‘बल भारतको कोर्टमा छ, कुन विकल्प अनुसार भारत अघि बढ्छ, चीन त्यही विकल्पमा जवाफ दिन तयार छ ।’ नयाँ दिल्लीमा आयोजित साक्षात्कारमा राजदूत झाओहुईलाई चिनियाँ मिडिया र थिंकट्यांकहरुले युद्धको सम्भावनामा जोड दिइरहेको सम्बन्धमा पत्रकारहरुले प्रश्न गरेका थिए ।…