Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


उत्तर कोरियालाई चेतावनी दिदैं अमेरिकी राष्ट्रपतिले भने– धैर्यको समय अब सकियो

दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनसँग संयुक्त पत्रकार सम्मेलनमा सहभागी हुँदै अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘हामी सबैले एउटा बर्बर र गैरजिम्मेवार शासनको खतरा सामना गरिरहेका छौं ।’ उनले उत्तर कोरियालाई चाँडो सही बाटोमा फर्कन सुझावसमेत दिए । अमेरिका भ्रमणमा रहेका दक्षिण कोरियाली राष्ट्रपति इनले भने उत्तर कोरियाली नेतासँग छलफल जारी राख्न जरुरी रहेको बताए ।…