आक्रमणकारीले ब्रिटेन, अमेरिका, चीन, रुससहितका देशमा आक्रमण गरेका हुन् । आक्रमणकारीको निशानामा इटली, भियतनामसहितका थुप्रैै मुलुक परेको खबर छ । साइबर आक्रमण भएलगत्तै ती देशका कम्प्युटरले काम गर्न छाडेका छन् । प्रभावित भएका संस्थाहरुले कम्प्युटर बन्द भएको र बिटकन माग गर्ने स्क्रिनसट्स राखेका छन् । कम्प्युटर खोल्नेबित्तिकै फाइल रिकभर गर्न चाहने हो भने पैसा तिर्नुपर्ने…