Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


आफूविरुद्ध प्रतिबन्ध लगाउने मुलुकहरुले राखेको शर्त कतारले गर्‍यो अस्वीकार

कतारका विदेशमन्त्री शेख मोहम्मद विनले प्रतिबन्ध हटाउन राखिएको ‘१३ बुँदे शर्त बेतुकको’ भएको भन्दै कार्यान्वयन गर्न नसकिने जनाएका छन् । उनले अमेरिका र ब्रिटिस विदेशमन्त्रीले मागहरु तर्कसंगत, कायान्वयन गर्न सकिने र व्यवहारिक हुनुपर्ने भनी दिएको सुझावलाई १३ बुँदे मागले पूरा नगरेको बताए । कतारले आतंकवादलाई सहयोग गरेको भन्दै साउदी अरब, इजिप्ट, युएई र बहराइनले कतारमाथि…