Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


भारतमा सामूहिक बलात्कारका चार दोषीलाई मृत्युदन्ड नै

भारतीय सर्वोच्च अदालतले शुक्रबार (आज) सन् २०१२ मा भएको उक्त सामूहिक बलात्कार तथा हत्याकान्डका चार दोषीलाई दिइएको मृत्युदन्डको सजायलाई सदर गरेको हो । यसअघि, भारतको तल्लो अदालतले मृत्युदन्डको सजाय सुनाएपछि ती चार अभियुक्तले मृत्युदन्डविरुद्ध सर्वोच्चमा अपिल गरेका थिए । सोही अपिलको सुनवाइ गर्दै सर्वोच्चले मृत्युदन्डको सजायलाई सदर गरेको हो । सन् २०१२ को डिसेम्बर १६…