Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


साउदीमा महिलाका लागि उदार कानुन बन्दै, घर बाहिर निस्कन पति वा पिताको अनुमति नचाहिने

स्थानीय संचारमाध्यमले जनाएअनुसार अब साउदी अरबमा महिलाले घरबाट बाहिर निस्कनका लागि पति वा पिताको अनुमति लिइरहनु पर्ने छैन । यसअघि घरमुली वा कुनै पुरुष सदस्यको अनुमति वा साथ विना महिला बाहिर निस्कन पाउँदैनथे । यहाँसम्मकी त्यहाँका महिलालाई सवारी साधन चलाउनसमेत अनुमति थिएन । स्वास्थ्योपचार, शिक्षा लगायतमा पनि परिवारका पुरुष सदस्यको अनुमति अनिवार्य थियो । तर…