रुसी सैनिककाअनुसार गत मे २८ मा सो हमला गरिएको थियो र त्यसमा परी आइएसका प्रमुख मारिएको आशंका छ । त्यस बैठकमा हमला हुँदा कैयौं मारिएको उसले जनाएको छ । तर, त्यसमा आइएसका नेता मारिएका हुन् या होइनन् भन्नेबारेमा प्रमाणित गर्ने प्रक्रिया सुरु भएको रुसी सेनाले जनाएको छ । रुसी सैनिकद्वारा जारी सो विज्ञप्तिमा उक्त सेनाले…