Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


मेसेडोनियाको संसदमै प्रवेश गरी प्रदर्शनकारीहरुद्वारा सांसदमाथि हमला

त्यहाँको सभामुखमा एक अल्बेनियाली जातीय नेता निर्वाचित भएपछि विरोध प्रदर्शन भएको हो । प्रदर्शनकारीहरु संसद भवनमै प्रवेश गरी सांसदहरुमाथि हातपात गरेका थिए । प्रदर्शनकारीको कुटाइबाट सत्तारुढ समाजवादी प्रजातान्त्रिक पार्टीका करिब एक दर्जन सांसद घाइते भएका छन् । पूर्व प्रधानमन्त्री निकोला ग्रुएभस्कीको ‘भिएमआरओ’ पार्टीका समर्थकहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले नयाँ चुनावको माग गरेका छन्…