अष्ट्रियाको भियनामा नयाँ बर्ष मनाउन साथीहरुसँग रहेकी महिलालाई ती नौ जनाले एक अपार्टमेन्टमा लगि सामूहिक बलात्कार गरेको प्रमाणित भएको थियो । साथीहरुसँग भियनाको सीटी सेन्टरमा रहेकी २८ बर्षीया ती महिलालाई कब्जामा लिई अपार्टमेन्टमा लगेर बलात्कार गरिएको खुलेको छ । ती महिलाले अत्यधिक मदिरा सेवन गरेका कारण अभियुक्तको पहिचान गर्न प्रहरीलाई मुस्किल परेको बताईएको छ ।…