Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


रसियाले गर्‍यो २१ ओटा अमेरिकी स्याटलाईट बोकेकोे ‘प्रोटोन रकेट’ परीक्षण

बैकोनुरबाट काजकिस्तानमा ‘प्रोटोन रकेट’ परिक्षण गरिएको रसियाको सरकारी अधिकारीहरुले बिहीबार (आज) जनाएका छन् । ‘रकेट परीक्षणका सबै चरणहरुमा सहज तरिकाले उठेको छ,’–उनीहरुले भनेका छन् । सन् १९६५ देखि यस्तो परिक्षण हुँदा आएको र अहिले परिक्षण गरिएको रकेटले २२.८ टन तौल बोकेको जनाइएको छ । गतबर्ष पटक–पटकको प्रयासमा पनि प्रोटोनको प्रक्षेपण असफल भएपछि रोकिएकोमा यसलाई आवश्यक…