Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


अफगान सैनिकको गोली लागेर तीन अमेरिकी सैनिकको मृत्यु

हेलमन्द प्रान्तमा रहेको आचिनमा संयुक्त अभ्यासका क्रममा अफगान सैनिकले अमेरिकी सैनिकमाथि गोली प्रहार गर्दा ती सैनिकको घटनास्थलमै मृत्यु भएको हो । घटनामा अर्का एक अमेरिकी सैनिक घाइते भएका छन् । हत्या गर्ने अफगान सैनिक पनि जवाफी कारबाहीमा मारिएका छन् । यसअघि अमेरिकी र अफगान गठबन्धन सेनाको संयुक्त अभ्यासका क्रममा अमेरिकी सैनिकले दुईजना अफगान सेनाको गोली…