लण्डनको पश्चिमी क्षेत्र लाटिमर रोडमा रहेको २४ तले टावरमा आगलागी हुँदा अन्य ७८ जना घाइते भएका छन् । घाइतेमध्ये १८ जनाको अवस्था गम्भीर छ । आगलागीमा परि ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने लण्डनका अधिकारीहरुले जनाएका छन् । टावरभित्र फसेका ६५ जनालाई अग्निनियन्त्रकले सकुशल उद्धार गरेका छन् । २४ तले ग्रेनफेल टावरमा १ सय २०…