प्रहरी र सुरक्षा निकायलाई आतंकवादको खतरासँग प्रभावकारी ढंगले जुध्न अफ्ठ्यारो परेको भन्दै मानवअधिकार कानून नै परिवर्तन गर्ने उनले बताएकी हुन् । प्रधानमन्त्री पदमा फेरि निर्वाचित भए मानव अधिकारसम्बन्धी युरोपेली कानुनहरुभन्दा बाहिरका व्यवस्था पनि अंगाल्न उनी तयार रहेको संकेत सत्तारुढ कन्जरभेटिभ पार्टीका नेताहरुले नै गरेका हुन् । ब्रिटेनमा यही बिहीवार आमनिर्वाचन हुँदैछ । एउटा चुनावी अभियानसँग…