Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


बेलायती प्रधानमन्त्री मेको राजीनामा माग

कर्बिनले प्रहरी बलमा भएको दरवन्दी कटौतीले बेलायतमा सुरक्षा अवस्थामाथि आवश्यक ध्यान पुग्न नसकेको भन्दै प्रधानमन्त्रीको आलोचना गर्दै विभिन्न समूहले राजीनामा माग गरेकोमा आफ्नो समर्थन जनाएका हुन् । तीन महिनाको दौरानमा तीन पटक आतंकवादी हमला भएको प्रसंग बताउँदै प्रहरी दरबन्दी घटनाउनु वर्तमान् प्रधानमन्त्रीको गलत निर्णय भएको कर्बिनको दाबी छ । राज्यप्रति संवेदनशील रुपमा सोच्नसक्ने धेरै जनताले…