Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


न्यूयोर्क शहरबाट सय वर्षे कछुवा चोरी


0
Shares

न्यूयोर्कबाट प्रशारण हुने सञ्चारमाध्यमका अनुसार कछुवा हराएको भन्दै क्वीन्सस्थित ‘एली पोण्ड इन्भारोन्मेन्टल सेन्टर’ को कछुवा घर सोमबार (हिजा) तोडेको अवस्थामा भेटिएपछि सेन्टरका कर्मचारीले तत्कालै खोजीका लागि प्रहरीमा जाहेरी दिएका थिए ।

एली पोण्ड नाफारहित शैक्षिक संस्था हो र यसले दीगो बातावरणीय नीति कार्यान्वयनमा ल्याउनका लागि वकालत गर्दै आएको छ । रासस/ एपी