ताइवानमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु • Image Khabar Image Khabar


ताइवानमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु


Imagekhabar
३ फाल्गुन २०७३, मंगलवार ०८:१२

ताइवानमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु

बसमा अधिकांश बढी उमेर समूहका पर्यटक रहेको बुझिएको छ । दुर्घटनापछि बसमा आगलागी भएकाले अधिकांश घाइते जलेका छन् ।

दुर्घटनामा घाइते भएकाहरुलाई अस्पताल भर्ना गरिएको छ । गत जुलाईमा पनि ताइवानको तायोयुआन शहरमा भएको बस दुर्घटनामा २६ जनाको मृत्यु गएको थियो । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्