२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पाकिस्तानमा तालिवानले गरायो आत्मघाती विस्फोट, १३ जनाको मृत्यु


0
Shares

लाहौरमा स्वास्थ्यकर्मीले आयोजना गरेको प्रदर्शनका बीचमा मोटरसाइकलमा रहेका आत्मघाती आक्रमणकारीले विस्फोट गराएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् ।

औषधि बिक्रीका लागि नयाँ कानुनको माग गर्दै विरोध प्रदर्शन गरिएको बुझिएको छ । घटनामा ४० जना घाइते भएका छन् । (एजेन्सी)