सरकारी सेनाले आईएस कब्जामा रहेको शहर मुक्त गराउन प्रयास थालेको हो । सिरियाली सेना शहरमा प्रवेश गरिसकेको सञ्चारमाध्यमहरुले जनाएका छन् । शहरको पश्चिमी क्षेत्रबाट प्रवेश गर्ने प्रयास सेनाले थालेको छ । आईएस लडाकाहरुले यूनेस्कोमा सूचीकृत यस पुरातात्विक शहरमा डिसेम्बरमा कब्जा जमाएका थिए । उनीहरुले केही भाग नष्टसमेत गरेका छन् । रुसी वायुसेनाको मद्दतमा सरकारी सुरक्षाबलले…