३१ जेष्ठ २०८१, बिहिबार | Thu Jun 13 2024


क्यालिफोर्नियामा विमान दुर्घटना


0
Shares

तीनजना सन्तानसहित एक दम्पतीलाई सान जोसेबाट लिएर आएको विमान दुर्घटनाग्रस्त भएको हो ।

लस एन्जेलस महानगरको आनाहेइममा भएको एक प्रतियोगिताबाट उनीहरु आफ्नो घरतर्फ फर्किएका थिए ।

स्थानीय समयअनुसार बेलुका ४ः४५ बजे सो विमान दुर्घटनाग्रस्त भएको थियो । रासस/सिन्ह्वा