२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


ओबामामाथि पनि यसरी खनिए अमेरिकी राष्ट्रपति ट्रम्प


0
Shares

अमेरिकाको ‘फक्स न्यूज’सँग कुरा गर्दै ट्रम्पले प्रदर्शनमा ओबामाका समर्थक रहेकाले प्रदर्शनमा उनको संलग्नता रहेको विश्वास गरेको बताए । विरोध प्रदर्शन केबल राजनीतिका लागि भएको उनको भनाइ थियो ।

ओबामामाथिको आरोपका सम्बन्धमा कुनै प्रमाण पेस नगरेका ट्रम्पको पछिल्लो भनाइका सम्बन्धमा भने ह्वाइट हाउसले कुनै प्रतिक्रिया जनाइसकेको छैन ।

यसअघि पनि विभिन्न विवादास्पद अभिव्यक्ति दिँदै आएका राष्ट्रपति ट्रम्पको भनाइपछि ह्वाइट हाउसले त्यसलाई सामान्य बनाउने प्रयाससमेत गर्न पुगेको छ । (एजेन्सी)