चीनको साङडोङ प्रान्तको राजधानी जिनानमा सन्चालनमा ल्याइएको सो ऐतिहासिक विद्यालयलाई प्रान्तीय कन्फ्युसीयन मन्दिरको रुपमा चिनिन्छ । सन् १०६८ देखि १०७७ सम्मको छिङइङ कालमा बनेको विद्यालय सन् १२७१ देखि १३६८ सम्मको युआन राजबंशीयकालमा क्षतिग्रस्त भएको थियो । त्यसलाई सन् १३६८ देखि १६४४ सम्मको मिङ राजबंशीयकालको सुरुमा फेरी बनाइएको थियो । सो कन्फ्युसीयन मन्दिरमा तीन तहसम्म कन्फ्युसियस…