Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


अमेरिकाको पछिल्लो कदमले रुस र अमेरिकाबीचको सम्बन्ध जटिल : पुटिन

गत वर्ष भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा प्रभाव पारेको भनिएका रुसका केही राजनीतिकर्मी र व्यापारीको सूची अमेरिकाले सार्वजनिक गरेपछि पुटिनको यस्तो प्रतिक्रिया आएको हो । अमेरिकाको यो सूची प्रतिबन्धसँग सम्बन्धित एक कानूनको हिस्सा हो, जसको उद्देश्य अमेरिकी राष्ट्रपति निर्वाचनमा कथित रुपमा गरिएको हस्तक्षेपका लागि सजाय दिनु हो । यो सूचीमा…