Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


इजिप्टको चर्चमा आक्रमण हुँदा मारिनेको संख्या १२ पुग्यो

कायरोको दक्षिणी क्षेत्र हेलवानस्थित मार मिना चर्चमा शुक्रबार अज्ञात बन्दुकधारीले गोली चलाउँदा दुईजना प्रहरी अधिकृतसहित कम्तिमा चारजना मारिएको एक घन्टापछि बन्दुकधारीले पुनः आक्रमण गर्दा मारिनेको संख्या १२ पुगेको हो । आक्रमणमा अरु कैयौं घाइतेलाई अस्पताल भर्ना गरिएकोमध्ये दुईजनाको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्न सक्ने बीबीसीले उल्लेख गरेको छ । बन्दुकधारीले पहिलोपटक आक्रमण गर्दा दुई…