Logo ८ असार २०८३, सोमबार | Tue Jun 23 2026


अफगान सेनाको कारबाहीमा १९ जना तालिबान लडाकु मारिए

प्रान्तीय प्रहरी प्रमुख अब्दुल रजाकले शुक्रबार बिहान गरेको कारबाहीमा परी कम्तीमा १९ जना तालिवान सम्बद्ध सशस्त्र लडाकूहरु मारिएका जानकारी दिनुका हुन् । कान्दाहार प्रान्तको शहर ए सफा जिल्लामा शुक्रबार बिहान सबेरै सीमा प्रहरी बलले यो कारबाही गरेको थियो । यस कारबाहीमा १२ तालिवान आतंककारी घटनास्थलमा नै मारिनुका साथै अन्य ६ घाइते भएका रजाकले सिन्ह्वा समाचार…