Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


ओलम्पिकको पूर्वसन्ध्यामा उत्तर कोरियाले सैन्य परेड गर्ने

उत्तर कोरियाले आफ्नो सेना स्थापना दिवसको अवसरमा हरेक वर्षको फेब्रुअरी ८ मा सैन्य परेड आयोजना गर्दै आएको थियो । यद्यपी यसअघि यो वर्ष शीतकालीन ओलम्पिकका कारण नगर्ने बताएको थियो । तर, उत्तर कोरियाले यसअघिको यस्तो निर्णय परिवर्तन गर्दै पुनः सैन्य परेड गर्ने तयारी गरेको छ । उत्तर कोरियाले सैन्य परेडमाथि भइरहेका आलोचना खारेज गर्दै यसमाथि…