छत्तीसगढ सरकारले प्रहरीमा २ हजार २५९ सीटका लागि आवेदन खुला गरेको छ । यसमध्ये केही सिटमा तेस्रो लिंगीले पनि अवसर पाउने भएका छन् । छत्तीसगढ सरकारको समाज कल्याण मन्त्री रमशीला साहुका अनुसार तेस्रो लिंगी समुदायका जोकोहीले आफ्नो सुविधा अनुसार महिला वा पुरुष वर्गमा आवेदन दिन सक्नेछन् । जुन वर्गमा उनीहरुले आवेदन दिनेछन्, सोही अनुरुप शारीरिक…