काठमाडौं, फागुन ३ । अमेरिकाको फ्लोरिडास्थित एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा १७ विद्यार्थी मारिएका छन् । पार्कल्याण्डको मेर्जरी स्टोनम्यान डग्लस हाई स्कुलमा भएको गोली प्रहारमा झन्डै डेढ दर्जन घाईते भएका छन् । प्रहरीले गोली प्रहार गर्ने संदिग्ध व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । अमेरिकी सञ्चारमाध्यमहरुले सोही विद्यालयबाट निकालिएका एक जना १९ वर्षीय पूर्व विद्यार्थीले…