सिंहको शिकार गर्न गएका व्यक्ति सिंहकै आक्रमणमा परी मृत्यु • Image Khabar Image Khabar


सिंहको शिकार गर्न गएका व्यक्ति सिंहकै आक्रमणमा परी मृत्यु


Imagekhabar
१ फाल्गुन २०७४, मंगलवार १०:५२

सिंहको शिकार गर्न गएका व्यक्ति सिंहकै आक्रमणमा परी मृत्यु

लिम्पोपो प्रान्तस्थित जंगलमा शिकार गर्न गएका एक ब्यक्तिलाई सिंहको समूहले घेरा हालेर मारेको बताइएको छ ।

पछिल्लो समयमा दक्षिण अफ्रिकामा सिंहको अनधिकृत शिकार गर्ने क्रम बढेको छ ।

सिंहको शिकार गरी शरीरको केही भाग औषधि बनाउन लागि प्रयोग गर्ने गरिएको पाइएको छ भने सिंहको हड्डीको ब्यापार दक्षिण पूर्वी एशियामा बढेकै कारण शिकारमा बृद्धि भएको हो ।

प्रतिक्रिया दिनुहोस्