Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


भारतमा रेलको ठक्करबाट चार महिलाको मृत्यु

सडकमा सँगसँगै हिँडिरहेका पाँचजनामध्ये एकजना घाइते भएको जनाइएको छ । पटनाबाट १३४ किलोमिटर उत्तरपश्चिममा रहेको सिवान जिल्लाको कचारी रेल स्टेसननजिकै सो दुर्घटना भएको हो । रेलको पटरीबाट बाटो पार गर्न लागेका पाँच महिला सो दुर्घटनामा परेका र तीमध्ये चारको भने दुर्घटनास्थलमा मृत्यु भएको बताइएको छ । ती महिला गोपालगन्ज क्षेत्रका स्थानीय वासिन्दा हुन् । यस…