मस्कोमा गरिएको प्रदर्शनकै क्रममा पक्राउ परेका नावाल्नीमाथि लगाइएका सबै अभियोग खारेज गरी रिहा गरिएको हो । नाभाल्नीको पार्टीले सन् २०११ देखि पुटिनबिरुद्ध प्रदर्शन गर्दै आएको छ । नाभाल्नीलाई सन् २०१७ मा तीन पटक अनुमति बिनै र्याली निकालेको आरोपमा पक्राउ गरिएको थियो । चुनावमा धाँधली हुने गरेकोे भन्दै नाभाल्नीले निष्पक्ष चुनाव हुनुपर्ने माग गर्दै प्रदर्शन गर्दै…