घटना ७ फेब्रुअरीको भए पनि ढिलो गरी प्रकाशमा आएको भारतीय संचारमाध्यमले जनाएका छन् । भारतीय संचारमाध्यमका अनुसार गत बुधबार भिस्टारा एयरलाइन्सको विमान र एयर इन्डियाको विमान २७ हजार फिटमाथि एक अर्काको विपरीत दिशाबाट १०० फिटको दुरीमा आइपुगेका थिए । केही सेकेन्डभित्रै ठूलो दुर्घटना निम्तिन सक्थ्यो तर दुवै विमानका पाइलटले निकै कुशलतापूर्वक दुर्घटना टारेको बताइन्छ ।…