Logo ६ भाद्र २०८३, शनिबार | Sun Aug 23 2026


नेपाली चेली हेमानन्द गिरी हिन्दूधर्मको सर्वोच्च पद शंकराचार्य बन्न सफल

भारतीय साधुहरुको संगठन भारत धर्म महामन्डल र कासी विद्वत परिषदले हेमानन्दलाई शंकराचार्यमा छनोट गरेको हो । उनले अब भारत, उत्तराखन्डमा रहेको शंकराचार्य ज्योर्तिमठ बद्रीका आश्रमको नेतृत्व गर्नेछिन् । शंकराचार्य परम्परा सुरु भएको १२ सय वर्षको इतिहासमा पहिलोपटक महिलालाई शंकराचार्य चयन गरिएको हो । ५० वर्षीया साधवी हेमानन्द गिरी २००० प्रतिस्पर्धीलाई उछिन्दै शंकराचार्य बनेकी हुन् ।…