उत्तर कोरियाको तर्फबाट किम यङ–नामको नेतृत्वको एक प्रतिनिधिमन्डल शुक्रबार दक्षिण कोरिया पुगेको हो । नाम उत्तर कोरियाको संसदका प्रमुख हुन् । उनी विगत निकै लामो समयपछि दक्षिणको भ्रमण गर्ने उत्तर कोरियाली एक उच्च सरकारी अधिकारी हुन् । उक्त प्रतिनिधिमन्डलमा उत्तर कोरियाली नेता किम जोन उनकी बहिनी पनि छिन् । नाम नेतृत्वको प्रतिनिधिमन्डल बोकेको विमान शुक्रबार…