माल्दिभ्समा बढेको राजनीतिक संकटमा आन्तरिक राजनीतिक द्वन्द्व मुख्य कारणका रुपमा देखिए पनि भित्री रुपमा भारत र चीनबीचको कुटनीतिक द्वन्द्वको ठूलो भूमिका देखिन्छ । दुई महिना अघि माल्दिभ्सले चीनसँग मुक्त व्यापार सम्झौतामा हस्ताक्षर गरेको थियो । यस्तो सम्झौताका लागि भारतले यसअघि नै पहल गरे पनि माल्दिभ्सले चीनसँग अचानक सम्झौता गरेपछि भारत चिढिएको थियो । माल्दिभ्समा भारतले…