Logo ६ भाद्र २०८३, शनिबार | Sun Aug 23 2026


म्यानमारका विदेशमन्त्री सुकीको निवासमा बम आक्रमण

सो विस्फोटक पदार्थ पेट्रोल बम रहेको बताइएको छ । उनको निवास परिसरमा बाहिरैबाट बम हानिएको जनाइएको छ । पेट्रोल बम हानिएको तर त्यसबाट कुनै क्षति भने नभएको बताइएको छ । विस्फोटबाट लागेको आगो सुरक्षाकर्मीले तत्कालै निभाएका थिए । राज्य परिषदका महानिर्देशक उ जवा हतीले भने, ‘सुकीको निवासमा बम हानिएको थियो, त्यो पेट्रोल बम थियो ।…