Logo ६ भाद्र २०८३, शनिबार | Sun Aug 23 2026


‘उत्तर कोरियाले म्यानमारलाई ब्यालेस्टिक क्षेप्यास्त्र दियो’

संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदनअनुसार उत्तर कोरियाले विभिन्न वस्तु निर्यात गरेर अघिल्लो वर्ष २० करोड अमेरिकी डलर आम्दानी गरेको खुलासा भएको हो । विज्ञहरुले तयार पारेको प्रतिवेदनमा चीन, रुस र मलेसियासहितका मुलुकले उत्तर कोरियाबाट हुने निर्यात रोक्न नसकेको उल्लेख छ । उत्तर कोरियाले सिरिया र म्यानमारमा हतियार पठाएको तथ्य फेलापरेकोसमेत जनाइएको छ । चीन, मलेसिया,…