Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


नयाँदिल्ली भारतको ‘सबैभन्दा प्रदूषित सहर’

सो अध्ययनले भारतीय राज्यहरुमध्येमा उत्तर प्रदेश सबैभन्दा प्रदूषित राज्य भएको पनि देखाएको राजधानी नयाँदिल्लीमा मंगलबार सार्वजनिक गरिएको एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । विश्व वातावरणसम्बन्धी संस्था ‘ग्रीन पिस’को भारत शाखाले मंगलबार सार्वजनिक गरेको उक्त अध्ययन प्रतिवेदनमा सो तथ्य सार्वजनिक गरिएको बताइएको छ । भारतका मुख्य ३० ओटा सहर प्रदूषित रहेका र तीमध्ये सबैभन्दा बढी…