Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


उत्तर कोरिया र अमेरिकालाई वार्ता गर्न चीनको आग्रह

बिहीबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उनले सो आग्रह गरेका हुन् । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा उनले भने, ‘यी दुई देशले जतिसक्दो चाँडै शान्तिवार्ता गर्दा राम्रो हुनेछ ।’ विदेशमन्त्री यीले उत्तर कोरियाको परमाणुअस्त्र कार्यक्रमका बारेमा पनि दुई देशले वार्तागरी आफ्ना कुरा राख्नुपर्नेमा जोड दिँदै आएका छन् । दक्षिण कोरियाका दुई जना विशेषदूत बिहीबारै…