काठमाडौं, फागुन २२ । उत्तर कोरियाली शासक किम जोङ उनले दक्षिण कोरियासँग राष्ट्रिय पुनःएकीकरणको नयाँ इतिहास लेख्ने चाहना व्यक्त गरेका छन् । दक्षिण कोरियाका प्रतिनिधिसँग प्योङयाङमा कुराकानी गर्दै किमले दक्षिण कोरियासँग नजिकको सम्बन्ध स्थापना गर्ने सन्दर्भमा यस्तो धारणा अगाडि बढाइने बताएको उत्तर कोरियाको समाचार संस्था केसीएनएले जनाएको छ । उत्तर कोरियाली नेताले दुई मुलुकका नेताबीचको…