काठमाडौं, फागुन १६ । सिरियालाई रासायनिक हतियार बनाउन उत्तर कोरियाले सहयोग गरेको खुलासा भएको छ । अमेरिकी सञ्चारमाध्यमहरुले सिरिया युद्धमा प्रयोग भइरहेको भनिएको रासायनिक हतियार बनाउने सामग्री उत्तर कोरियाले पठाएको दाबी गरेका छन् । सिरियामा प्रयोग भएका रासायनिक हतियारको अध्ययन गर्दा उत्तर कोरियाली रासायनिक हतियारसँग मेल खाएको दाबी रिपोर्टमा गरिएको छ । पछिल्ला दिनमा सिरियाली…