Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


उत्तर र दक्षिण कोरियाबीच आगामी हप्ता वार्ता

उक्त द्विपक्षीय वार्तामा अधिकारीहरुले दक्षिण कोरियामा हालै भएको शीतकालीन ओलम्पिक खेलकुदकाबारेमा समीक्षा गर्नुका साथै दुई देशबीच आगामी दिनमा हुने भनिएको द्विपक्षीय उच्चस्तरीय वार्ताको तयारीकाबारेमा पनि कुराकानी हुने भएको बताइएको छ । सो कुराको जानकारी दक्षिण कोरियाको राष्ट्रिय एकता मन्त्रालयले शुक्रबार दिएको छ । उक्त मन्त्रालयकाअनुसार सो वार्ता आगामी मंगलबारका लागि तय गरिएको छ । सो…