रेडियोको ‘लाइभ’ कार्यक्रमकैक्रममा बच्चा जन्माएपछि... • Image Khabar Image Khabar


रेडियोको ‘लाइभ’ कार्यक्रमकैक्रममा बच्चा जन्माएपछि…


Imagekhabar
१० फाल्गुन २०७४, बिहीबार १८:३२

रेडियोको ‘लाइभ’ कार्यक्रमकैक्रममा बच्चा जन्माएपछि...

उनी ‘द आर्क स्टेसन’का साप्ताहिक कार्यक्रमकी प्रस्तोता हुन् ।

प्रोक्टरलाई प्रशव पीडा सुरु भएपछि रेडियो स्टेसनले अस्पतालमै मंगलबारको कार्यक्रम प्रसारण गर्ने व्यवस्था मिलाएको थियो ।

प्रोक्टरले बच्चा जन्माउने दिन पहिले नै तय भएपनि अचानक रेडियो कार्यक्रम गर्नुपरेको बताइएकी छन् ।

बच्चा जन्माउँदाको आफ्नो जिन्दगीको मूल्यवान क्षण स्रोतासँग बाँड्न पाउनु स्मरणीय अनुभव भएको उनको भनाइ छ । उनले बच्चाको नाम स्रोतासँगको सुझावमा ‘जेमसन’ राखेकी छन् ।

प्रोक्टरका सहकार्यक्रम प्रस्तोताले उक्त कार्यक्रम शानदार अनुभव भएको बताएका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्