Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


सन् २०१७ कै सबैभन्दा लोकप्रिय ट्विट बाराक ओबामाको

ट्विटरले सन् २०१७ को ट्विटको समीक्षा गर्दै यो वर्ष ओबामाको ट्विट सबैभन्दा लोकप्रिय रहेको जनाएको छ । भर्जिनियाको शर्लोट्सभिलेमा भड्किएको नस्लीय हिंसाका बारेमा ओबामाले गरेको ट्विट सन् २०१७ कै सबैभन्दा लोकप्रिय ट्विट बनेको छ । यतिमात्र होइन, ३० करोडभन्दा बढी प्रयोगकर्ता रहेको ट्विटरकै इतिहासमा यो सबैभन्दा रुचाइएको ट्विट पनि बनेको छ । ओबामाले नेल्सन मन्डेलाको…