सत्तारुढ दल अफ्रिकन नेसनल कंग्रेसले भ्रष्टाचारको आरोप लागेका राष्ट्रपति ज्याकोब जुमाको राजीनामा माग गरेको हो । सोमबार राति अबेरसम्म चलेको बैठकमा पद त्याग्न अस्वीकार गरेपछि अधिकांश सदस्यले राष्ट्रपति जुमाको राजीनामा मागेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । गत डिसेम्बरमा पार्टी प्रमुखमा सिरिल रामापोसा चुनिएपछि राजीनामा दिन जुमामाथि दबाब पर्दै आएको थियो । राजीनामाबारे अफ्रिकन नेसनल…