पपुवा न्यू गिनीमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी • Image Khabar Image Khabar


पपुवा न्यू गिनीमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी


Imagekhabar
१६ चैत्र २०७४, शुक्रबार १०:४९

पपुवा न्यू गिनीमा शक्तिशाली भूकम्प,  क्षतिको विवरण आउन बाँकी

भूकम्पका कारण भएको जनधनको क्षतिको विवरण आइसकेको छैन ।

केही ठाउँमा भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ ।

फेब्रुअरी २६ मा गएको ७ दशमलव ५ म्याग्नेच्यूडको भूकम्पले थलिएको पपुवा न्यू गिनीमा फेरि अर्को ठूलो भूकम्प गएको हो । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्