१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


नाइजेरियामा बोको हरामद्वारा अपहरित ११० छात्रा रिहा


0
Shares

नाइजेरियाको दापाचीबाट उनीहरुलाई सकुशल कब्जामुक्त गरिएको हो ।

दापाचीको एक विद्यालयबाट एक महिनाअघि अपहरणमा परेका छात्रामध्ये पाँचजनाको भने मृत्यु भइसकेको बताइएको छ । यद्यपि, उनीहरुको मृत्युको कारण भने खुलाइएको छैन ।

यसअघि पनि बोको हरामले चिबोकबाट २०० भन्दा बढी छात्रालाई अपहरण गरेको थियो । (एजेन्सी)